भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता

बुटवल – आदिकवि भानुभक्त आचार्यको २०५आँै जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियादेखि भैरहवाको भानु माविसम्म आज साहित्यिक दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३५ जना प्रतियोगीलाई उछिन्दै साढे पाँच किलोमिटर दूरीको सिद्धार्थ नगरपालिका–१२ शान्तिनगरका सुजन गुरुङ प्रथम हुनुभएको छ । यसैगरी, द्वितीय हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी बलबहादुर पुन रहनुभएको … Continue reading भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता